Skip to content

जाग जाग वीर नेपाली हो!


कर्म गर,मेहनत गर पसिना बगाउ
तिम्रो पुर्खले आर्जेको भुमी सधैं जोगाउ
जोश चलाऊ जङ्गर चलाऊ बनाउनुछ हामीले देश!
चाराee तिर बाट लुस्तैछ देश लाई फाल्नुछ हामीले त्यो सेष!
तामाङ उठ,गुरुङ उठ सब जाती जाग्नुछ
आफ्नु अधिकार खोज्नलाई तिमी आँफै लाग्नुछ!!
पहाडी उठ्,मधेशी उठ हिमालिनी उठ्नुछ
नयाँ नेपाल बनाउन हामी,एक भ ई जुट्नुछ!
अ-आफ्नु अधिकार खोजाउ मिली नगराउ ताना तान
शान्तिबुद्दाको सिस्या हो हामी नगराउ हाना हान्!!
भाई-भाई हामी एक्-अर्का लडे बाईरिले हास्ने छन्,
मातृभुमी नेपाललाई कुल्ची तेही माथि नाच्नी छ!
होश्यार रहनु नेपाली जनता,तिम्रो भुमी मिच्तै छन्,
उठ्नै नसकेको नेपालीलै,झन तल थिच्दै छन ।

राजेश रुम्ब लामा,G4S दोहा कतार ।
mail :Reasonlama_rumba@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *