मेहनत गर्छन दु:ख गर्छन यो नेपाली जातहरु
मरुभूमिमा नि सुन फलौने यी नेपाली हातहरु
जहिले पनि नेपलीले पाउँछन् यहाँ घातहरु
दिनको त कुरै छोडौ,आकासमुनि बिताउनु पर्छ रातहरु
दु:ख गर्छन् मेहनत् गर्छन् यी नेपाली जातहरु
जति दु:ख गरे पनि अखिरमा खानु पर्छ पराईका लातहरु
ठुलो र गर्ह्ङो काम यहा नेपालीले नै गर्नु पर्छ
आकालमै यो नेपाली पशु मरे झै मर्नु पर्छ
जहँा गए नि नेपालीले पाउन गारो सुख
गधाको त कुरै छोडौ यहा नेपालीले गर्नुपर्छ दु:ख
नेपालीले नै बिछ्याइदिन्छन् फसाउनलाई जालहरु
नेपालीलै नै मार्ने षड्यन्त्रका रचि हिड्छ चालहरु।
Rajeh rumba lama
