तिम्रो सम्झनको छाढ्पट्टिले कोल्टेफेर्दै बितीनछ रातहरु सानु
जब सुनिन्छ कोइलीको जस्तो तिम्रो स्वर
छ-छल्किन्छ न सै भरि खुशीका उन्मातहरु सानु!
पल्-पल हरेक क्षेण तिम्रो बोली सुन्न चाहन्छ्न यि मेरा कान सानु,
तिम्रै स्पर्स् को प्रतिक्षामा तड्पिरहेछ यि दु:खिया मेरा ज्यान सानु!!
तिम्रा ति गाजलु आँखाले झ्यिम्-झिमाउदै मसक्क मस्केको हेर्न चाहन्छ यि आँखा सानु
लसक्का लस्क्का तिम्रै ताल मा पाइल हरु चाल्दै घुम्न खोज्छन यि खुट्ट हारु बन पाखा सानु!
तिम्रो ति सुन्दर मुहरलाई मुठिभित्र कसिएर लुकाउन चाह्न्छ्न यि मेरा हात सानु
छिन्-छिन मै रोकिदै खोज्न थाल्छ यि मुटुले तिम्रो साथ सानु
सपनिमा नि भर भरउदै यि मुखले लिन्छ नाम तिम्रो सानु
सोचनै मैले सकिएन यो दिमागले के हुन लाग्दैछ भबिस्य हाम्रो सानु ।
राजेश रुम्ब लामा,दोह,कतार ।
Reasonlama_rum
ba@yahoo.com
