Skip to content

तिमी बाटो तिमी यात्रा

  • by


तिमी बाटो तिमी यात्रा तिमी मेरो जिन्दगी
तिमीबाट शुरु हुन्छ मेरो खुसी उन्नति

तिमीलाई भेटेपछि मेरो जिन्दगीमा
देउतासँग माग्ने पनि कुरै सिध्धियो
सबै दुख सबै पीर भुल्छु तिम्रो साथमा
वसन्त झैं रमाउँदै हुन्छु तिम्रो काखमा

आफुलाई पल्साएर आफैंबाट टाढा
तिम्रै मात्र कुरा सुन्न मिठो लाग्ने
तिम्रो वासना चल्छ मैले फेर्ने सासमा
आँखा खोल्छु जहिले पनि तिमीलाई देख्ने आसमा

शब्द – दिनेश अधिकारी
स्वर – उदय सोताङ, मनिला सोताङ
संगीत – उदय सोताङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *