मेरो माया अविरल रहेछ क्यारे
तिमीलाइ चिन्नै सकेन
मलाइ धोखा मात्र मिल्यो
तिमीलाइ माया दिनै सकेन
यो ससारको मोहमा तिमी फसेछ्औ क्यारे
तिमीलाइ चिन्नै सकेन
हजारबत्ती बाल्दा पनी देउताको मन्दिरमा
तिमीलाइ पवित्र राख्नै सकेन
आखिर तिमिपनि पराइ रहेछ्औ क्यारे
त्यसैले त मैले पाउनै सकेन
तिम्रो हिद्धय पत्थरको रहेछ क्यारे
त्यसैले त पगाल्नै सकेन
तिम्रो मुहारलाइ दिलले एना जस्तै राखेछ क्यारे
तिमीलाइ मुस्कान दिनै सकेन
तिम्रो वनावटी मायालाइ यो दिलले चिन्नै सकेन
खै कुन्नी किन हो
मैले चिन्नै सकेन …..
मैले चिन्नै सकेन …..
मैले चिन्नै सकेन …..

Bikas je kabita asadhdhei
Bikas je kabita asadhdhei ramro lagyo. Ke garnu sansar yestai chha nachahera ni jindagi jyunu parne nachahera ni bis piunu parne.