मलाई सपना हैन विपना चाहिन्छ।
मलाई कल्पना हैन यथार्थ चाहिन्छ।
मलाई भविष्य हैन वर्तमान चाहिन्छ।
मलाई एक्लोपना हैन तिमी चाहिन्छ।
प्रत्यक रातहरुमा तिमी छाउँछ्यौ
मेरा निदहरु चुँडेर लान्छ्यौ।
प्रत्यक बिहानीहरूमा तिमी छाउँछ्यौ
मेरा जाँगरहरु चुँडेर लान्छ्यौ।
प्रत्यक दिनहरुमा तिमी छाउँछ्यौ
मेरा भोकहरु चुँडेर लान्छ्यौ।
प्रत्यक साँझहरुमा तिमी छाउँछ्यौ
धेरै सपनाहरुमा तिमी थियौ।

खै के भनेर सम्बोधन गरौ तपाई म
खै के भनेर सम्बोधन गरौ तपाई म भन्दा सानि भय बैनि र ठुलि भय दिदि भन्नुपर्छ। जे होस तपाई लाई म सोभा जि भन्छु ल नमस्कार सोभा सुबेदि जि!आरामै हुनुहुन्छ? मैले हजुरले लेक्नुभयको सबै कबिता पढे धेरैराम्रो लाग्यो अनि धेरै खुसि अनि एऊटा प्रस्न मनमा ऊठ्यो तपाई किन धेरै भाबुक लाग्नुहुन्छ के हजुर कोहि कसैको मायाको अभाब मा हुनुहुन्छ?बिन्ति सोभा जि मेरो कुराको गलत अर्थ नलगाऊनु होला । म पनि सुबेदि नै हो सायद तपाई र म दाजु,बैनि,वा दीदि,भाई को नाता पर्नेसक्ने पनि हुनसक्छ तेसैले मैले हजुरलाई यो कमेन्ट लेक्दैछु । मलाई मेल पठाऊनु होला ल सोभा जि…कहा हो नि हजुरको घर?मेरो घर पोखरा हो…मेरो नाम भोला नाथ सुबेदी हो..bholanath.subedi@yahoo.com or bhola_bhola@hotmail.com
पोकली कि शोभा जी तपाइको यो
पोकली कि शोभा जी तपाइको यो कविता रमाइलो लाग्यो
साच्चिकै तपाइले भनेको ठिक हो किन सपना मा मात्र रमाउन खोज्छन सबै …….
आउदा दिनहरुमा पनि पस्कदै गर्नु होला येस्ता कोशेली हरु …..पड्दा रमाइलो लाग्छ
प्रत्यक रातहरुमा तिमी छाउँछ्यौ
मेरा निदहरु चुँडेर लान्छ्यौ।
साच्चिकै हो कि?????