
हर राति हर सपनामा तिमीलाई देखे मैले
जिन्दगीका हर समय तिमीसँग बिताए मैले
मनको कुरा गर्न मैले तिमीलाई बोलाउनु पर्यौ
तिमीले गाउने गीतको लागि संगीत खोज्नु पर्यो
तिमी मेरो माया तिमी नै बाँच्ने आधार हौ
मेरो मनको खुसीमा सहभागी तिमी नै हौ
हाम्रो माया सजाएर बस्ने दरबार बनाउनु छ
जिन्दगीका सबै सपनाहरू साकार गर्नु छ
मेरो सपनाकी रानीसँग घरजम गरी बस्नु छ
त्यसैले त केही कुरा गर्न तिमीसँग भेटनु छ
गोविन्द ओझा
दीपायल सिलगढी नगरपालिका वडा नं.२ दीपायल डोटी
