झस्केर म आजफेरी तिम्रो नाम जप्छु किन
वियोगले जल्यो मन सुकेको खर थप्छु किन
बिहोस मा बाच्न देउ बरु देउ बिष पिउन
कसम टुटे मरेसरि कसको लागे पर्यो जिउन
पलपल तड्पी बाच्नुभन्दा बन्द भए हुन्थ्यो सास
उनी सुखी भए पुग्छ मलाइ खुसि के को आस
न त सक्छु अब फेरी आफ्नो घाउ आफै सिउन
कसम टुट्यो मरेसरि कसको लागि पर्यो जिउन
मा रोएको सुनीसुनी छाद्केपरी हासिदियौ
हसिहासी जिबन नासी अकाल मा फासी दियेऔ
हास तिमि खित छोडी छाडिदेउ आसु पिउन
कसम टुट्यो मरेसरि कसको लागि पर्यो जिउन
मनोज काफ्ले “मनसुन’
हाल: कुवैत

भाब र शब्दको सम्योजन राम्रो
भाब र शब्दको सम्योजन राम्रो लाग्यो। तर यसलाई गजल भन्दा पनि गीत भनेर सम्बोधन गर्दा राम्रो हुन्छ होला ।
आगमी रचनाहरुको लागि यहालाई शुभकामना!!!!
निर्मला थापा,
thanks nirmala ji
thanks nirmala ji
manoj ji ramro chha tara yo
manoj ji ramro chha tara yo gajal hoina
sunil sangam
Sweetheart……………..
s
Sweetheart……………..
soooooooooooooooooo nice……………………. all the Best…
Try to another one again……………………..
Best of luck…….
yours Bro…
Tanka Khanal
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com