खै के भनौं म तिमीलाई
हजारौं तृष्णा मुर्झाउँछन यहाँ बिझाई मुटुलाई
एउटा घाईते मुटु छ,
मेरो अँधुरो सपना बोकी जिउँनलाई
त्यसैमा त मेरा बिपना बाँचेका छन्
हर मोडमा आँसु पिउँनलाई
म सक्दिन होशमा जिउनलाई
भो अब बेहोसी मै छोडिदेउ मलाई
शहरको भीडमा शहरले’नै रित्तो बनाई दियो मलाई
हजारौं डोबहरु खाली छन् तर छैन कुनै ओखती भर्नलाई
चलेकैं छ छुरा यो मुटु बिचमा बेहोसी मै रहेर पनि
कति भूलहरूले यहाँ गिज्याउँदा रहेछन् निर्दोश हुँदाहुँदै पनि
सोचेकी थिईन यो भूल एउटा मुटुमा रहने बन्छ कथा
सम्झेकी थिईन काँडा भएर पल-पल बिझाउँने हुन्छ ब्याथा
जे नहुनु थियो आखिर त्यो भै’नै सक्यो
एउटा निश्चल मुटु अब नजोड्ने गरी टुटिसक्यो
म सक्दिन होसमा जिउनलाई
भो अब बिथोल्न नआउ मलाई
भो’अब बिहोसी मै छोडिदेउ मलाई
म सक्दिन होसमा जिउनलाई!!!
ईजरायल

Gita
Gita ji……………………
हर कालो रात पछि आउछ मिर्मिरे बिहान
सबै जना पर्छन यहाँ दुख्ख मा पर्न लाई
निरशा को बादल नमडार्नुस् त्यो मन मा
हिम्मत राख्न सक्नु पर्छ फुतेको मुटु जोडनलाई
Gita ji Nice song..
deadbody80@gmail.com
dineshkhanal2007@yahoo.com
म सक्दिन होशमा जिउनलाई
भो अब
म सक्दिन होशमा जिउनलाई
भो अब बेहोसी मै छोडिदेउ मलाई
great… geeta ji …. keet in touch
mansun2036@yahoo.com
manoj kafle
kuwait
hi gita g namaskar
jindagi
hi gita g namaskar
jindagi sang kin yati hatasha ni? jindagi ma kati ghumi haru au6n jan6n patai hudain . vutle vabisya banaunu par6
tapai ko shrijan bahut ramro 6 agami din haruma afno kalam lai chalai rakhanun hola ok
Ram karki ( chanchal) doha Qatar
यहाँहरुलाई मेरो धेरै धेरै
यहाँहरुलाई मेरो धेरै धेरै धन्यवाद कमेन्टको लागि।
यहाँहरुको सहि सल्लाह र सुझाबको सधैं आशा गर्ने छु।
साथै आउदो दिनमा यहाँहरुको मनलाई छुन सक्ने गीत
र “कविता” यहाँहरु समंक्ष राखन सकौं भन्ने आशा छ।
यिनै आशाहरुको साथै बिदा।
यहाँहरुको हरेक दिन शुभ रहुन
गीता थापा
हाल ईजरायल