एकतर्फी यात्रा मुक्तक by Prakashman Shrestha -ShilpakarJune 25, 2026June 25, 2026मन नै नमिल्ने भए पछि, के बोल्नु र खै तिमीसँग,चाहनाहरू एकतर्फी भए, के खोल्नु र खै तिमीसँग।वन वे जस्तै मार्ग बन्यो, मेरो मायाको यात्रा यहाँ,सम्बन्ध नै नरहे पछि, नाता के जोड्नु र खै तिमीसँग। Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ