कतिपल्ट टाल्नु खै? यो, भत्किएको मनलाई
जतिपल्ट टाले पनि दुखेकै छ, यो देह जलाई
कति रमाई राख्नु, रित्तो-रित्तो जिन्दगीलाई अँगाली
कति दुखाई राख्नु, आँखालाई बिछोड सँगाली
कस्तो रैछ, बिधाताको मेरो भाग्य लेख्ने मसी
फेर्न मिल्ने भए हुन्थ्यो, केही पल बाँच्थे हाँसी
यथार्थमा जीवन पनि जहर बनिसक्यो,
बाध्यतामा आँशु पिउँने कहर बनिसक्यो,
गीता थापा (दोषी)
ईजरायल

gita thapa ji very nice gajal
gita thapa ji very nice gajal tapaeko yasari nee aagadi badhnuhola best of luck
BIKASH THAPA
U.A.E