कर्के नजर लाउनेले भुतुक्कै पारी मलाई
पहिलो प्रेम दाउनेले भुतुक्कै पारी मलाई
धुत्नसम्म धुति हरे दोबाटोमा छाडी मलाई
अघि-पछि सधै धाउनेले भुतुक्कै पारी मलाई
अनौठो रहेछ माया मोह नौनी सरी पग्लाई
प्रेमको गीत गाउनेले भुतुक्कै पारी मलाई
आफू भने ऐस आराम महलमा बसी बसी
मेरो हाँसो नै पाउनेले भुतुक्कै पारी मलाई
वगुवा -६ माछापोखरी,गोरखा
हाल: दोहा-कतार

babal 6 hai gajal
babal 6 hai gajal
babal 6 hai gajal
babal 6 hai gajal