फेवातालको पानीमा लै’लै डुङ्गा चलाऊँदै
तिमीथ्यौ पारी म थिएँ वारी हात हल्लाऊँदै
माछापुच्छ्रेको छाया पनि पानी भित्रैथ्यो
दुबै प्रेमी टाढा हुँदा आकाश कालो मैलेथ्यो
पर्खिबंसे आउँछौ भनी मनको दीप जलाएर
कीन टाढा भयौ तिमी आज माया लगाएर?
साँचो भन्थ्यौ मैले सोध्दा फेरी प्रेम गरेको
कती छिट्टो तिमी त बाचा भूली बद्लीएको
आलै छन् ती शब्दहरु मुटु बिचमा गाडीएका
झर्दैछन् अझै आँसुहरु बिछोड हुँदा भरीएका
गीता थापा (दोषी)
ईजरायल

गीताजी,
फेवातालको पानीमा
गीताजी,
फेवातालको पानीमा देखिने छायाँ कंचनजंघाको हैन, माछापुच्छ्रेको हो!
kumar jee maile sudhaare
kumar jee maile sudhaare hai
iam really really so sorry
geetaa thapa
israel
नमस्कार गीता जी
निरन्तर
नमस्कार गीता जी
निरन्तर तपाईको लेखरचनाहरु पढ्न पाउदा म जस्तो धेरै पाठक बृन्दहरुलाई अबश्य नै खुसी मिल्छ र अरुको खुसीको पछाडि आफ्नो केही कारण हुनु भनेको सबै भन्दा उत्तम कर्म गर्नु हो अरे भन्छन् त्यसैले यस्तो कार्य गर्नु भएकोमा धेरै धेरै धन्यबाद।
अनि तपाई मोरङको हुनुहुदोरहेछ मेरो छिमेकी जिल्ला पर्यो नि त!!!!!!
सुनसरी,ईटहरी हो मेरो घर हाल चै अजमान,यु ए ई।
नमस्ते ईन्द्रजी,
अनी
नमस्ते ईन्द्रजी,
अनी धेरै-धेरै धन्यवाद यहाँलाई
खुशी लाग्यो खासै राम्रा लेखहरु यहाँहरु समंक्ष
पस्कन नसकेपनी मेरो नेपाल बाहिरको बसाइको राम्रो साथी भएको महसुस गरेकी छु!
मैले मेरो लेखलाई हजूर मेरो घर मोरङ हो। म पनि २००५ देखी ईजरायल मा छु।
हवस त यहाँबाट मेरा कमीकमजोरी हरु औलाई सहिमार्ग निर्देशन् को सदैब आशा राख्दै
बिदा चाहन्छु।
गीता थापा
बस्, तिम्रो नया साथी मचिन राई
बस्, तिम्रो नया साथी मचिन राई हिल्तोन माल्दीभ्स इरु फुशी रीसोर्त । मेरो ईमेल अद्द्रेस्: राईमचिन्२००९@याहूकोम
बेसुर मा धोकेछु बोतल्को पानी
बेसुर मा धोकेछु बोतल्को पानी आफ्नै ज्यान को नोक्सानी , तै पनि त्यै बानी । बेसुर्मा पिएछु माया आइले आफ्नै मुतु दुख्ने, यो झनै खराब हो नि,,सुरुमा जस्लाई नी मिठो हुने तेही जोवानी अखीर जे गरेनी तै बानी भोली उठेर बल्ला पो था भोनी खराब त रहेछ त्यही जोवानिबस तिम्रो न्यू साथी मचिन राई माल्दिब्स , दोस भो त्यही जोवानी ।
Thanks geeta ji ramro geeti
Thanks geeta ji ramro geeti kabitako lagee
subhakaamana
Thanks geeta ji ramro geeti
Thanks geeta ji ramro geeti kabitako lagee
subhakaamana
तपाईंको यो लेखले जो कोहीलाई
तपाईंको यो लेखले जो कोहीलाई पनि “फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ” गीतलाई सम्झाउँछ। शब्द सापट लिनु नराम्रो त हैन, तर तपाईं जस्ता नयाँ लेखकहरूले अलि नयाँ नयाँ तरिकाले भाव व्यक्त गरेको राम्रो।