कुमारै छु श्रीमती ससुराली पनि छैन
ग्रलफेन्ड मरी जाउँ काली पनि छैन
ग्रलफेन्ड मरी जाउँ काली पनि छैन
दाइकी साली नखरमाउली जन्मै झिम्की
धरोधर्म उछिट्टिछे त्यै साली पनि छैन
धरोधर्म उछिट्टिछे त्यै साली पनि छैन
कस्तो अभागी कर्म मेरो भाग्य नै फुटेको
लेख्न खोज्छु भाग्य खै ठाँउ खाली पनि छैन
दशै त हरे दशा बनेर पो आयो फेरी लौन
टिका जमरा राख्ने घरमा थाली पनि छैन
लेख्न खोज्छु भाग्य खै ठाँउ खाली पनि छैन
दशै त हरे दशा बनेर पो आयो फेरी लौन
टिका जमरा राख्ने घरमा थाली पनि छैन
गरीब दुखीका आँसु ओभाएका छैनन अझै
त्यसैले दशै मान्ने मन यसपाली पनि छैन
त्यसैले दशै मान्ने मन यसपाली पनि छैन
रानीटार -1, पाचथर

एन बी अन्जानको ससुराली…
कुमार एन बी अन्जान सरलाई धन्यवाद।
कान्छिको भट्टिको फेमस झोल स्वाट्टै पार्न मिल्ने खालको मादक गजल… कण्ठ गर्नेछु, पिडितै छु।
🙂
धन्यवाद