जब हितैषी साथमा हुन्छ छवि ज्ञवाली मुक्तक by kbsOctober 26, 2009सुगन्ध कहीं फूलमा र कहीं पातमा हुन्छ दिनको छटपटी बिर्से मधुमास रातमा हुन्छ भोको, काकाकूल, प्यासी र बेहोसी मान्छे पनि रमाउँछ गजबले, जब हितैषी साथमा हुन्छ । छवि ज्ञवाली भैरहवा, रुपन्देही Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ