म सदा तिम्रो वरिपरी हुनेछु,
नपताए साझा पाख आकाशमा हेर्नु
म पिलपिले तारा बनेर तिमीलाई
मन्द मुस्कान दीइ रहेको हुनिछु,
मिर्मिरेमा घामको किरण सगै
तिम्रो आखी झ्यालबाट तिमीलाई
चिअई रहेको पौनिछाऊ,
उराठ लाग्दो चैत मासको खारेटीमा
न्याउली बनि तिम्रै बर्णन गर्दै विरहको गित गाउदै हुनिछु.
काडे काडामाझ गुलाफिरुपी नै तिमि किन नाफुलोस
म हरदम भमरा बनि तिम्रै वरिपरी धाउदै हुनिछु
म देखि जतिनै टाढा हुन् खोजेपनि तिम्रो स्मृति
म तिम्रो पाइला बनि पछ्याउदै प्रित लाउदै हुनिछु.
तिमि सामो पानि बर्षा आधि,तुफान नै किन नआओस,
म आफैलाई निचोरेर भएनी घामको लाली किरण छाउदै हुनिछु.
म सदा तिम्रो वरिपरी हुनी छु
नापताए बगरमा कुरेर बस्नु
म खहरे खोला संगै बालुवा बनेर आई रहेको पाउनिछौ
एक्लै तिमि बिन्द्र बनमा गएर सुन्नु
म कोइली बनेर तिम्रो यादमा गैरहेको पाउनी छौ ……..
बश पाउनी छौ …..
राजेश रुम्बा लामा
दोहा कतार ग्रुप फोर
Reasonlama_rumba@yahoo.com
