बिडम्बना !
ओ हो कस्तो दुख लाग्दो समाचार सुने
अझै सरकारले भारतसंग पाच नाका खुलनी रे,
गरिबी मंगने थान्ग्ने बिहारी अपराधी पहिले नि आथियो,
अझै सरकारले नेपालमा हुलनी रे !
चारै तिरबाट अतिक्रमण गर्दै छ भन्ने सबैलाई थाहा छ,
अझै नि सरकारले हाम्रो जमिन मिचौनी रे,
राजनीतिक डाका देखि,अपराधिक डाकाले थिचेको छ हामीलाई
अझै नै सरकारले निमुखा जनता थिचौनी रे !!
भएको नाकालाई राम्रो ब्यबस्थापन गर्न सकेको छैन
अझै सरकारले पाच नाका खुलनी रे,
दिन्दादै लुट्ने र बलात्कार गर्ने अपराधिहरुलाई
क्या निर्दक्कासंग नेपाल हुलनी रे !
बधाई र धन्यवाद छ मादबे नेपाल तिमीलाई
तिम्रै पालोमा यसरि नाकाहरु खुलेकोमा,
बम बारुद र अपराधीलाई आफ्नै देश हुलेकोमा !!
आफ्नै जल भुमि बेची आकासे माध्यमबाट बिजुली बेचेको
भुलेको छैन हामीले ,
जे जस्तो सन्दिमा हस्तक्षेर गरे पनि भारत संग
देशको लागि राम्रो गरेनौ मदबे तिमीले
,,,,,,,,,,,,,,माकुने तिमीले !!!!!!!
राजेश रुम्बा लामा
Reasonlama_rumba@yahoo.com
Doha,Qatar.
