तिम्रो मायाको सागर मै डुबे प्यारा,तिम्रो याद मुटु मै पौडाए
त्यो कालो आंधी बेहरी मै डुबीरहे प्यारा,कालो बेहरिमै हराए
तिमीलाई आँखाको नानिमै सजाए प्यारा,आँखाको नानिमै दौडाए
सम्झेर सबै तिम्रो हरेक बाचा बन्धन प्यारा,गज़ल बनाई फुकाए
तिमि प्रतिको संखास्पद भाबनालाई पनि प्यारा,मनमै लूकाए
मनमा बाधि कसेर राखे तिम्रो याद प्यारा मन भित्रै सुकाए
न हावाको झोंका थियो न त बर्षाद,प्यारा तिमि संगै हराए
दौडेको थियो मनको बाईपंखी मदहोसी मन तिमीलाई लुटाए
मिना बान्तवा “मृदु”
हाल इजरायल
तिबेरिया

“न हावाको झोंका थियो न त
“न हावाको झोंका थियो न त बर्षाद,प्यारा तिमि संगै हराए
दौडेको थियो मनको बाईपंखी मदहोसी मन तिमीलाई लुटाए”
मिना जी
थाहा रहेछ मिना जी मदहोस बनि लुटाएको
हुरी र बर्षाद बिना नै भुमरी मा हराएको
छाती खोलि मन भित्र चोर लाई लुकाएको
किन व्यर्थै रित्याएर नयन लाई सुकाएको ???
बिमल गौतम
साउदी अरेबिया
yastai ho mina jee, kahile
yastai ho mina jee, kahile kahi madhos mai hos haru harauchhan,
duniyaa swaarhti chha, sabai madahosi nai man parauchhan,
aagami dina dekhi aafno khalti daro badhanu holaa
chor chakaar khullaaghar nai mana paraauchhana.
keep it up. nice gahjal.