Skip to content

बैगुनी ले छडे पछि कसको के नै लाग्छर
माया लाउन धोका खाना कसलाई रहर जाग्छर

थाहा भए यी कुरा किन माया लाउथे
बैमानीको जाल्मा पारी किन दु:ख पाउथे
मुटु भरी ब्यथा बोकी पल पल रुनलाई
आफ्नै छाया सित आफै पर्देशी हुनलाई

भेद भाब छैन भन्थेउ किन जात खोज्योउ
आफु चोखो हुनमलाई अछुतोमा गन्यौ
मन भारी ब्याथ्या बोकी पल पल रुनलाई
आफ्नै छाया सित आफै परदेशी हुनलाई

बैगुनी ले छडे पछि कसको के नै लाग्छर
माया लाउन धोका खाना कसलाई रहर जाग्छर

tirtharaj_rai@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *