Skip to content

ब्यबहार तिम्रो कुटिल देखियो

  • by

ठूलो पेट, गोरो छाला र चम्किलो अनुहार हेरेर के गर्नु ब्यबहार तिम्रो कुटिल देखियो
कहाँ पुर्याउँछु भन्थ्यौ बिचबाटोमै छु गन्तब्य पुग्न मुस्किल देखियो,
आस, बिस्वास र मधुमास बोकेर आँधी तुफानसँगैं सहयात्री भएँ ,
बिडम्बना तिम्ले हाँकेको डुङ्गामा प्वालैप्वाल र गति ढिलपिल देखियो

छवि ज्ञवाली
भैरहवा, रुपन्देही

Leave a Reply

Your email address will not be published. Required fields are marked *