यो जीवन ईश्वरको वरदान हो
सहिबाटो पहिल्याई हिड्नु छ
संघर्स गरि जीवनमा लक्ष्यलाई
प्राप्ति गर्नु छ
यहाँ सबै मानिस माहन भएँ, मानिस
लत्याई ढुंगा पूज्ने को?
यहाँ सबै ढुंगा देवता भएँ मानिस
बाट महा-मानिस बन्ने को?
जान्दो होत मानिसले आत्मा
र प्रमात्माको ज्ञान
उसले आफन्त ठानेर राख्थ्यो
होला सबको मान
सबले आचरण सुधारे देशमा
शान्ति आउँथ्यो
मानिस ले मानिसलाई ईश्वरको
रुपमा पाउँथ्यो
अहंकारी कर्म गर्दछ ज्युदोमा
मानिस चिन्दैन
मट्टीमा मिल्ने शरीरलाई फूलमाला
लगाउँन छोड्दैन
मानिसको बुद्धि देखेर
मानिस’नै आज दंग छ
एउटा गल्ती लुकाउँन हजार
गल्ती गर्दछ
गीता थापा (दोषी)
हाल-ईजरायल

यहाँ सबै मानिस माहन भए,
यहाँ सबै मानिस माहन भए, मानिस
लत्याई ढुङ्गा पूज्ने को?
यहाँ सबै ढुङ्गा देवता भए
shayad alikati sudda suddiko khacho chh kawita ma padhda padhdai kata kata aljhine thau chhadnu vayo ki jasto lagyo
j jasto vaya pani vaw le tir hanekai chh
keep it up
Radeem Sharma
Ktm, Nepal
गीता जी
बिषय बस्तु को उठान
गीता जी
बिषय बस्तु को उठान र पहिचान राम्रोछ जीवन इश्वरको बरदान भने पछी गर्नुपर्ने कर्तव्य उल्लेख गर्नु भएको भए सुनमा सुगन्ध हुने थियोकी
बिमल गौतम
साउदी अरेबिया
Wao geeta ji गद्य कविता sabai
Wao geeta ji गद्य कविता sabai satmargama hidun bhannetira prerit bhayejasto lagyo tara kata akti sabsama asudhata dekhiyo, safaltako lagi subhakamana chha
यो जीवन ईश्वरको वरदान हो
सहिँ बाटो पहिल्याई हिड्नु छ