जलेको मेरो मुटु तिम्रो मायाले
निको पार्न आज अलिकती पिएँ मैले
तिम्रो खुशी हेर्ने वाहानामा
फाँटेको मनलाई फेरी सिएँ मैले
नसाकै सुरमा भएपनी थोरै आज
हाँसेर जीवन जिएँ मैले
नसा-नसा नसाकै भोकँमा
जिन्दगी सडकको धूलो बनाएँ मैले
हराएको जिन्दगी आफन्तको माझबाट
जिन्दगी खोज्दाँ बेहोसीमै कराए मैले
तिम्रो आकृती बचाउँने चाहाना गर्दा
आज आँफै देखि आँफू झरेको पाएँ मैले
जलेको मेरो मुटु तिम्रो मायाले
निको पार्न आज अलिकती पिएँ मैले
गीता थापा (दोषी)
ईजरायल

kabita dherai nai raamro chha
kabita dherai nai raamro chha gita jee,
tara piunu nai sabai chij ko samadhaan chahi haina jasto lagchha malai,, huna ta yo euta kabitaa ho junrupe le moddaa pani hunchah, dherai raamro chha khasai bhandaa dherai raamro chha,,,
Keep it up…
मैले पीए भन्दैमा तिमीले नपिए
मैले पीए भन्दैमा तिमीले नपिए हुन्थियो
आफुलाई तल झारेर मलाई पिडा नदिए हुन्थियो
म कसैको मान्छे कदापी तिम्रोहुन सक्दिन
गह भरि आशु भए पनि डाको छाडेर रुन सक्दिन
Bimal gautam
Kathmandu
hi geeta ji mero id add garnu
hi geeta ji mero id add garnu hola hai plz
जलेको मेरो मुटु तिम्रो
जलेको मेरो मुटु तिम्रो मायाले
निको पार्न आज अलिकती पिएँ मैले
Wao Geeta ji Bhav mulak yo kabita padera khusi lagyo ramro chha.
मैले पीए भन्दैमा तिमीले नपिए
मैले पीए भन्दैमा तिमीले नपिए हुन्थियो
आफुलाई तल झारेर मलाई पिडा नदिए हुन्थियो
म कसैको मान्छे कदापी तिम्रोहुन सक्दिन
गह भरि आशु भए पनि डाको छाडेर रुन सक्दिन
Thapa