Skip to content

मलाई किन जलायो । जल्ने र जलाउनेलाई थाहा छैन ।

मलाई किन जलायो । जल्ने र जलाउनेलाई थाहा छैन ।
जलाउनेलाई त थाहा छ नि म जल्दा उनको स्वाथ्यलाई फाईदा छैन
मेरो के दोस थियो र राष्ट्रमा मह्ङ्गी बड्दा
अन्तरराष्ट्रिय स्तर्मा पेट्रोलको भाउ बड्दा
मलाई थाहा छैन मुल्य नबड्दाको पेट्रोल मै माथि छर्दा
आक्रोश मै माथि पोखिन्छ रहेछ यहाँ मुल्य बड्दा र चाडदा

मेरो के दोष विधर्थिले किताब नपाऊदा
बिद्यार्थीलाई मैले बोक्थे स्कूल जडा अौँदा
दोष त मेरै हो क्यारे मानिसलाई धेरै गुन लाउदा
डाहा मै माथि गर्दो रहेछ धेरै गुन थोरै अबगुन लाउदा

मेरो के दोस कुखुरा भाले म माथि ठोक्किन आउँदा
पत्तै भएन उसलाई ज्यानै गुम्दा छ्यती पुर्ती मग्न थाल्यो मलिक
मलाई जलाई मेरै साथीहरूलाई बनाइयो सालीक
ईर्ष्या मै माथि पो गर्दो रहेछ मलिक र सालीक

मेरो के दोष बिर्खेले कान्छी श्वासनी ल्याउदा
१५बर्षे भुन्टी उनको प्रेमिसँग भाग्दा
बिरेसिङे र श्रीमतीको झगडा तरकारीमा नुन चर्को हाल्दा
शत्रुता त मैले कमाऊछु पर्छ ल्याउदा, भाग्दा र हाल्दा

मेरो के दोष यो देशमा सत्ता एुटै नेताले लामो समयसम्म चलाऊन खोज्दा
बिदेसमा एुटै नेताले दशौं बिशौं साल चलाऊछन सत्ता
हाम्रो नेपालमा त संसद अबरुद्द गरेर पनि खान्छन् पुरै भत्ता
रिस त मै माथि पोखछन् प्रतिपक्ष नेता र सत्ता
मलाई किन जलायो । जल्ने र जलाउनेलाई थाहा छैन ।
जलाउनेलाई त थाहा छ नि म जल्दा उनको स्वाथ्यलाई फाईदा छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *