कोही भन्छन ओठै राम्रो
कोही भन्छन आखै नसालु
जीऊ ढाल पनि कसिलो
मान्छे पनि हँसिलो
सबले भन्छन् ए कान्छा
पिरती बसालौं
कसको कुरा सुन्ने यो कानले…
के के गरौ भन्छ यो मनले ….. २
सबै हाँस्छन, सबै बोल्छन,
म नि बोल्छु दिलै खोलेर
मेरो यो बोली, किन हुन्छन झैँ गोली,
गर्न खोज्छु म ठट्टा
सबै हुन्छन यहाँ लट्ठ
कस्तो होला मेरो यो कर्म ….
कतिलाइ चाही भीत्रौ म घरमा …..२
कोही भन्छन बोली राम्रो
कोही भन्छन् राम्रो हेराइ
दाँया बाँया माया लाइदैना
भाग्न तिमी पाइँदैन
भन्छन् सबले ए कान्छा
तिमी सिर्फ मेरै
कसको कुरा सुन्ने यो कानले…..
के चाही गरौ भन्छन यो मनले…..२
कोही भन्छन डिम्पल गाला
कोही भन्छन सिम्पल मान्छे नि
जहाँ लान्छौ त्यहीं जान्छु
नत्र भने मैलान्छु
सबले भन्छन् ए कान्छा
त्यो गालामा म्वाई खान्छु
कसको कुरा सुन्ने यो कानले …..
के के गरौ भन्छ यो मनले ….२
कोही भन्छन ओठाई राम्रो
कोही भन्छन आँखै नसालु……………………
>>> राजेश रुम्बा लामा
दोहा कतार ,
Reasonlama_rumba@yahoo.com

hi kale ji sab thik6ni kati
hi kale ji sab thik6ni kati le bhane6 ha esto ok aba ghr ma bhitrauna thik hunu hai
it is nice realy i like it
it is nice realy i like it man..pragatiko pathma lamiknus,,mero badhai 6
Thankx for comments la
Thankx for comments la alll,,i hope u will comments ….again ,,,i want to know am i rght or wrong…so pls dnt forget to comment my arts;;;;;;
hajurharuko kale,,,,,,vale,,,,,,sabai
Rajesh rumba lama
doha qatar
Ramro lagyo geet
Ramro lagyo geet hajurko
Badera jawos prit hajurko
मनोज सर भनिन्छ नि फुलको आखामा
मनोज सर भनिन्छ नि फुलको आखामा फुलाई सन्सार काडाको आखामा…….हो तेस्तै हो के यो पनि…मेरो मताल्ब हजुरको हेरे नै राम्रो सो मेरो ….राम्रो लग्नु भो हजुरहरुलाई कामनाको लागि धन्यबाद र हजुरहरुको पनि पैलाहरु प्रगतिपथमा लम्की रहोस मेरो कामना..
राजेश रुम्बा लामा :”अतृप्त”
दोहा कतार