हिजो तिर भन्थ्यौ सानी तिमीले
ढिलो आएँ भन्थ्यौ रानी तिमीले
आज कता तिर लाग्यौ मायाँलु
पार्न पायौं आतेस् जानी तिमीले
तिमीले कठपुतली संझेउ क्यारे
प्रियवर नगर मनमानी तिमीले
पहिलो भेटमा देखाउँ थेयौ सान
कुरो शुस्म गर्थ्यौ ज्ञानी तिमीले
रिसाउँदा फकाई फकाई हँसाउने
खुसि पार्ने हातमा तानी तिमीले
मलाई राखी मखमलको पिंढिमा
बिसंचोमा पियाउने पानी तिमीले
सधैं सधैं बाँच्न सक्दिन भन्थ्यौ
सोच्थ्यौ मायाँकि खानी तिमीले
हाम्रो जिवन परेवा जोडी जस्तै
साने होसगर मन धानी तिमीले
मिना बान्तवा “मृदु”
झापा नेपाल
हाल इजरायल

दिनप्रतिदिन तपाईंको प्रगती
दिनप्रतिदिन तपाईंको प्रगती भईरहेको पाए मैले तपाईंका गजलहरुमा, राम्रो गजल….गजललाई लम्ब्याउन भन्दा पनि अली सटिक र वजनयुक्त बनाउने तर्फ बिशेष ध्यान दिए सुनमा सुगन्ध हुनेछ।
anubhab ji yahalai sujhabko
anubhab ji yahalai sujhabko lagi badhai chh sathain dhnybad chh”mridu”
hi mina ji really nice gajal
hi mina ji really nice gajal i too much like .keep it up ok bye
hi mina nice gajal
hi mina nice gajal
DHERAI RAMROCHHA MINA JEE
DHERAI RAMROCHHA MINA JEE HAMRO SAMAJ KO YAWAT KURA HARUMA KALAM CHALAI RAHANU HOLA EKA DIN SAFALTAKO SIKHAR CHUMNU HUNECHHA ( JO KALAM AFAIMA SHAKTI SALI CHHA)
BHIM CHAMLING
rasahim@Yahoo.com
sampurn mitraharuma यहाँहरु
sampurn mitraharuma यहाँहरु भिम चामलिंग र अरु दुई 2 अथिति जीहरु यहाँहरु महानुभाव अनुभब जिको साथ साथै 2010 को शुभकामना साथ मेरो गज़ल मन पराई दि सल्लाह दिनु भाकोमा म यहाहरुबाट आभारी छु धन्यबाद छ “मृदु”