उसको माया झुठो हो भनि कसरी लत्त्याउँ म
आकाशको जून झार्छु भन्छ कसरी पत्त्याउँ म
माया मेरो मिठो मिठो संसार जित्ने साहस होरे
कमल फूलाउँने चाहानालाई कसरी हत्त्याउँ म
मेरो पनि उबिना तँ सारा श्रृंगार फिक्कै हुन्छ
बुझ्दाबुझ्दै यिकुरा बैंगुनी भै’कसरी अत्त्याउँ म
ईश्वरको सृष्टी र सुन्दर रचनालाई भूलैभूल मानि
एकान्ता र सुन्यताको कसीले कसरी बत्त्याउँ म
गीता थापा (दोषी)
हाल-ईजरायाल

अत्त्याउँ पत्त्याउँ हत्याउँ
अत्त्याउँ पत्त्याउँ हत्याउँ लत्याउँ बत्याउँ
गीता जी रचना सुन्दर छ। माथिका ई शब्दहरु एडिट गरेर राख्नु भयो भने राम्रो होलाकी।
अनी गजल लेख्दा बिजोर शेर बनाउने कोशिस गर्नु भयो भने सुनमा सुगन्ध हुनेछ।
krishnagk_102@yahoo.com
dhanyabaad mera galtilaai,
dhanyabaad mera galtilaai, sudhaarne mauka dinu bhayo gazalko waaremaa ajhai kehi bujhi sakeki chhuina just try maatra ho, aabhaari chhu!
geeta thapa
haal israel