Skip to content

लागे लाखा पाखा मेरा घरका आज

  • by


बोलाउदा हिजो साझ परिबारका माझ
सबै लागे लाखा पाखा मेरा घरका आज

भेटू भनी एकान्तमा हजुरलाई सम्झी
गोधुलिलाई बिदा गरी पूणिमाका राज

रंग भारी आएकिछु जबानिको सारा
इरादाके भन्नु हवोस प्रणयका काज

बसेकी छू समिपमा कस बाहू पास
बेर नहोस मेरा प्यारा नयनका लाज

लखनपुर ३ झापा ,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *