Skip to content

एक फूल मैले रोपेको थिएँ


एक फूल मैले रोपेको थिएँ
कसैले लाँदै छ
एक मुटु हामी सम्झिथें सधै
छाडेर जादै छ …

दिन र रात, साझ र बिहान
बस्थे ती फूल गोडेर
मालीको बिजोक पारेर यहाँ
जादै छ छोडेर

सुगंन्ध दिन्थे म दुखी हुँदा
मनमा जोस भरेर
म हेरी बस्न बिबस छु यहाँ
ऊ जादा झरेर
म हेर्न बिबस छु यहाँ
उनी जादा खोला तरेर

एक फूल मैले रोपेको थिए
कसैले लादै छ
एक मुटु हामि सम्झी थिए सधै
छाडेर जादै छ ..
एक फूल मैले ……………………………..

राजेश रुम्बा लामा
दोहा , कतार
Reasonlama_rumba@yahoo.com

1 thought on “एक फूल मैले रोपेको थिएँ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *