Skip to content


जून जस्तो मुहार छदै छ,चाँदनी पो किन चाहियो
हरेक रातहरु मधुमास भए,बिहानी पो किन चाहियो?

विश्वाश गरि सुम्पीदियौ,लाली जोबन एक अर्कालाई
दुबैको मन एउटै भए,मनोमानी पो किन चाहियो?

मनको ढोका खुलैछ, लाज लागे घुम्टो ओढेर आउ
तिमित मेरी मन्की रानी, राहाधानी पो किन चहियो?

सुख दु:ख जे परेनी, बाडेर जिउँला मिलीजुली
पल भरमै फुस्स जाने, जवानी पो किन चहियो?

बाढी आओस आधी आओस,नरोकियोस पिरतीको यात्रा
विश्वाश हो ठुलो सबै भन्दा, काहानी पो किन चहियो?

के अमरदीप
चितवन, हाल:दुबई
krishnagk_102@yahoo.com

7 thoughts on ““चाँदनी””

  1. मित्र अनुभव जी,
    नमस्कार

    मित्र अनुभव जी,
    नमस्कार !

    प्रतिक्रिया दिएकोमा
    मेरो गजल पढी
    धन्याबाद छ मुरी-मुरी।
    भित्री मन खोली

  2. मित्र अनुभव जी,
    नमस्कार

    मित्र अनुभव जी,
    नमस्कार !

    प्रतिक्रिया दिएकोमा
    मेरो गजल पढी
    धन्याबाद छ मुरी-मुरी।
    भित्री मन खोली

  3. Dear amar deep jiu gajal
    Dear amar deep jiu gajal padepachhi coment nalekhi basna man pani sakina gajal ramro lagyo pragatishil paaila haru sahityeko majheri ma tekirahanu holaa

  4. धन्यबाद!मनोज जी ,
    हजुरहरुको

    धन्यबाद!मनोज जी ,
    हजुरहरुको साथ र मार्गदर्शन पाए अनी समयले साथ दिदा सम्म
    जसो तसो म आफ्ना पाइला हरु घिसारी रहने छु। माथि नपुगेपनी डीलमुनी सम्म त पुगीएला नि।

  5. भिम जी नमस्कार!
    धन्याबाद

    भिम जी नमस्कार!
    धन्याबाद ‘कमेन्ट’ को लागि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *