गीत
दियो तिमीले माया मलाई,पानीको फोक्कासरी
मैले माया दिएको थिए तिमीलाई,अन्जुलिमा भरि भरि
जान खोछाउ किन माया मारेर….
निर्दोष मुटुमा चोटै चोट पारेर……हो..हो…..निर्दोष मुटुमा चोटै चोट पारेर…
तिमीलाई छोडी जान्न काले भन्थियो नि खुशी हुँदा
देखि पनि नदेखे झैँ गर्छौ किन म रुदा
आखिर किन जान्छौ छोडेर
बाचा बन्दन सारा तोडेर …हो…हो…बाचा बन्दन सारा तोडेर……
देउरालीमा खाको कसम यति चाडै भुल्यो किन?
जत्त धन,धौलात छ , उतै तिमी झुल्यो किन?
धन,धौलात केहि चाहिन्न भन्थियो नि
पल पल तिमि कसम खन्थियो ..हो ..हो पल पल तिमी कसम खान्थियो नि
ल..ल…ल…..ल….
दियो तिमीले माया मलाई,पानीको फोक्कासरी
मैले माया दिएको थिए तिमीलाई,अन्जुलिमा भरि भरि
जान खोछाउ किन माया मारेर….
निर्दोष मुटुमा चोटै चोट पारेर……हो..हो…..निर्दोष मुटुमा चोटै चोट पारेर…
राजेश रुम्बा लामा
दोहा कतार
Reasonlama_rumba@yahoo.com
