Skip to content

किन किन आजमलाई

किन किन आजमलाई एक्लै बस्न मन लाग्यो !!
सुन्यतामा आफै हराउन मन लाग्यो !!

कती सोचु तिमीलाई बिर्सी जाने निर्मोहिलाई !!
बस्ने छैन अब तिमी सम्झी आफ्नु मन जलाई !!

उदाउदो सूर्य हेरी आफ्नु दिन सुरु गर्छु !!
बिर्सिएर तिमी लाई एउटा नयाँ दिनको सुरु गर्छु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *