गन्तव्य छवि ज्ञवाली मुक्तक by kbsMarch 16, 2010 न छर्लङ्ग सूर्य देखियो अँधेरी उस्तै छ अस्त-व्यस्त आँगन र मझेरी उस्तै छ अन्तिम सास फेर्ने बेला उनले भन्थे म गएपछि अर्कै बिहान आउँछ तर खडेरी उस्तै छ । रुरु ३, च्युरेक ,गुल्मी Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ