आफुले गर्न सकिन्न केही
अरुले गरेकोमा रीस र डाहा गर्छन
मानबको रुप लिएका जन्तुहरु,
यस्तोहरुको अगाडी अझै
सस्क्तारुपले अघि बढ्नु पर्छ
मेरो प्रिय शुभचिन्तक र बन्दुहरु !
चलायो भने बढी नै गनाउछ्न
त्यसैले आफ्नै तालले गनाउन
दिनु पर्छ यी गुएगन्देहरु ,
वास्ता गर्नका सट्टा यस्तो
संस्कार हिन प्राणिहरुलाई
बरु फुलाउ सिर्जनाका नया नया फूलहरु
मेरो प्यारो (कबिकार) छ्न्देहरु
बरु फुलाउ सिर्जनाका नया नया फूलहरु
मेरो प्यारो (कबिकार) छ्न्देहरु …………
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
reasonlama_rumba@yahoo.com
