त्यती सारो छैन भो म खुनी
किन कुरा गरेको दिल छुनी
कहिले मरौ भो
आखिर तिमीले सोचेछौ म त कोन को…………..
कि त मलाई भुत्तुक्कै मार
तिर लागेको मृगा झैँ नपार
कहिले मरौ भो
आखिर तिमीले सोचेछौ म त् को न को………..
सकेन म तिम्रो राज हुन
तिम्रो सामो भए म चान चुन
कहिले मरौ भो
आखिर तिमीले सोचेछौ म त को न को……….
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार …..
