थाहै नपाई तिम्रो मायामा
फसें म त काली,
सँगै लिएर जाँगर तार्छौ या तर्दैनौ
तिम्रो मायाको सागरमा
पसें म त काली !
पत्तै नपाई तिम्रो मायाको डोरीले
कसें म त काली
उदार गर्छौ या गर्दैनौ तिमीले
तिम्रो मायाको भूमरीमा
खसें म त काली !!
थाहै नपाई तिम्रो मायामा
फसें म त काली,
सँगै लिएर जाँगर तार्छौ या तर्दैनौ
तिम्रो मायाको सागरमा
पसे म त काली !!!
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
