“म पनि त”
म पनि त राम्रै छु
अन्तै नजर लाउछौ किन?
छबिस बर्ष काटियो बल्ल
जान्छौ भने लान्छु हिन !
जुग जवाना राम्रो छैन
तिमीले पनि मान्छे चिन
धन सम्पति नभए पनि
लागे छैन मलाई ऋण !!
निश्चल माया लाको मैले
किन गर्न खोज्छु घृणा?
घरजाम जोडौ लाछ
जान्छौ भने बिन्ति हिन !!
घरजाम जोडौ लाछ
जान्छौ भने बिन्ति हिन !!………………..
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार .
