मन लाग्छ मलाई राजेश रुम्बा लामा कविता by atriptMay 13, 2010…मन लाग्छ मलाई……. भुल्न मन लाग्छ मलाई पुर्णिमाको कुन संगै, फुल्न मन लाग्छ मलाई पिपलको पात संगै ! नाच्न मन लाग्छ मलाई बर्षादको झरी संगै बाच्न मन लाग्छ मलाई बनको न्याउली चरी संगै…………. राजेश रुम्बा लामा ‘अतृप्त’ दोहा कतार Leave a Reply Cancel replyLogin with your Social IDYour email address will not be published. Required fields are marked *Name * Email * Website Comment * Save my name, email, and website in this browser for the next time I comment. Δ