Skip to content

आनन्द

  • by
20200416_PeshalAcharya-Interview

नढाँटी भन्नुस् त
जीवनमा
कतिपटक श्रीमतीभन्दा
ठाढा बस्नुभएको छ ?

कृपया
प्रष्ट्याइदिनुहोस्
आफ्नो श्रीमान् टाढा राखेर
कुनचाहिँ शीलवती श्री
उत्ताल तरङ्गले
खिल्खिलाउन सक्छे ?

सिँचन नगरिएको फूल
मल नहालिएको तरकारी
इस्त्री नगरिएका गुजुमुज्ज कोट र पाइन्टहरू
सबैसबै स्त्री नहुँदाका पऋणाम त हुन्,

बासी भात
थारा स्टोभ
र ग्याँस सिलिण्डरहरू
पुरुष नजिक नहुँदाका
पऋणति हुन्,

साँच्चै जीवनमा स्त्री पुरुष
सँगसँगै बस्नुको मज्जा
अरू थोकबाट मिल्दैन ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *