Skip to content

“हाइकु”हरू


(१)
बिज्ञान पढें
डाक्टर बन्नलाई
हाइकू लेख्छु

(२)
सँगै सुतेको
हेल्थ टिचरसँग
लुतो सरेछ

(३)
सुहाग-रात
लजालु नवबधु
बीज-रोपण

(४)
सेता चामल
कर्णाली प्रेदेशमा
दशैं आयो र ?

(५)
पतिब्रता रे,
हप्तामा दुइ रात
लोग्नेको साथ

Leave a Reply

Your email address will not be published. Required fields are marked *