पहाड घर हो नेपालीको
हिमाल हाम्रो धुरी,
समतल हाम्रो तराई हेर
फलौनालाइ मुरी !
मेची-काली बग्छ हाम्रो
फैलाउदै छाल,
प्रकृतिको उपहार हाम्रो
रारा-फेवाताल !!
स्वयम्बु हाम्रो देख्ने आँखा
लुम्बिनी हाम्रो सान,
पशुपति गौरब हाम्रो
जनाकपुर इज्जत-मान !
मयुर गाउँदै नाच्छ हाम्रो
त्यस्तै डाँफे चरी ,
सुगन्ध छर्दै फुल्छ हाम्रो
गुराँस – सुनाखरी
सुगनध छर्दै फुल्छ हाम्रो
गुराँस – सुनाखरी …….
राजेश रुम्बा लामा “अतृप्त”

राजेश सर हजुर को कलम लाई सलाम
राजेश सर हजुर को कलम लाई सलाम छ् मेरो
tnx so much sir ..hausala
tnx so much sir ..hausala yukta commentko laagi………hajurlaai pani 6adke salam
कबिता राम्रो
कबिता राम्रो लाग्यो।
http://www.garimabank.com
गरिमा
tnx so much athiti ji
tnx so much athiti ji