Skip to content


मान्छे पैसा भएछन्
सास फेर्नै छाडे
स्वार्थी भएछन्
बाँच्न छाडे
भावना यसैले मरिसकेछ
तृष्णा मात्र देख्छु
मान्छे भनेर खोजें धेरै
चिहान चिहान भेट्छु
थाहा छैन मान्छे जन्मिने
बिहान कहिले देख्छु ?

विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *