जसरी आ’थियौ तिमी
त्यसरी नै जना खोज्यो,
सोझो देख्यो म कालेलाई
मन तोडेर लान खोज्यो !
पहिले यस्तो होला भन्दा
निकै कसम खान खोज्यो,
अहिले मलाई रुवाएर
आँसुको दाना खोज्यो !!
जसरि आ’थियौ तिमी
त्यसरी नै जना खोज्यो,
राम्ररी गाँस्न नपाउदै
मित्रता तोडेर लान खोज्यो …..
राजेश रुम्बा लामा “अतृप्त”
