राजेशजी यस्को नेपाली अनुवाद राजेशजी यस्को नेपाली अनुवाद पाए अझै रमाइलो हुनेथियो…
atript
ok sir abasya pani ok sir abasya pani pathau6u….ani aru kina prakasit navako mero???plz..
atript
(नेपाली भाषामा अनुभादित (नेपाली भाषामा अनुभादित )
कहिले रुएँ,तिमीलाई सम्झी,
कहिले हासें तिमीलाई सम्झी,
पहिले गरेका कुरा सम्झेर
कहिले लजाएँ तिमीलाई सम्झी !
खान र सुत्नुको कुरै छाड्नु,
आफैलाई भुलें तिमीलाई सम्झी !!
गर्न मन धेरै थियो
त्यो मन पनि मारें तिमीलाई सम्झी
कहिले रुएँ,तिमीलाई सम्झी,
कहिले हासें तिमीलाई सम्झी,!!
राजेशजी यस्को नेपाली अनुवाद
राजेशजी यस्को नेपाली अनुवाद पाए अझै रमाइलो हुनेथियो…
ok sir abasya pani
ok sir abasya pani pathau6u….ani aru kina prakasit navako mero???plz..
(नेपाली भाषामा अनुभादित
(नेपाली भाषामा अनुभादित )
कहिले रुएँ,तिमीलाई सम्झी,
कहिले हासें तिमीलाई सम्झी,
पहिले गरेका कुरा सम्झेर
कहिले लजाएँ तिमीलाई सम्झी !
खान र सुत्नुको कुरै छाड्नु,
आफैलाई भुलें तिमीलाई सम्झी !!
गर्न मन धेरै थियो
त्यो मन पनि मारें तिमीलाई सम्झी
कहिले रुएँ,तिमीलाई सम्झी,
कहिले हासें तिमीलाई सम्झी,!!
rajesh rumba lama “atript”