Skip to content

अन्धमुस्टी रात पर्यो


अन्धमुस्टी रात पर्यो
उजेलीको लाज टर्यो !

अभिशप्त जिन्दगीले
सडकैमा बास गर्यो !

लुटिएको देह भित्र
अजम्बरी फूल सर्यो !

दुखाएर मनै मनको
तरेलीमा जून झर्यो !

आँसुलाई सोधे बरै
कहाँ नेर आश मर्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *