अँधेरो कोठा, उत्तेजक संगित, चुरोटको धूँवा
कामुक तरुनी, रक्सीको गिलास
मात्तेको मान्छे
छातीको पीडा, रक्त रंजित, भाँचेको खुट्टा
भावुक मारुनी, युद्द विराम
आत्तेको मान्छे
गाडीको धुँवा, हावा दुसित, खाँदेको डब्बा
चालक बेहोसी, नमिलेको हिसाब
भागेको मान्छे
http://www.sajha.org/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=85895
