Skip to content

मलाई चिनी नबोलाइकन किन

  • by


मलाई चिनी नबोलाइकन किन
चञ्चल रूप त्यो नदेखाइकन किन

मेरो मनले रङगीन सपना देख्छ,
आँखाभित्र फूल नफुलाइकन किन

एकअर्काले मन पराई सकेपछि
प्रीतिको गाँठो नकसाइकन किन

पिउन खोजेपछि ‘राज’ ले मदिरा
हातको प्याला नपिलाइकन किन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *