Skip to content

लाखौ तारा फुल्ने आकाश


लाखौ तारा फुल्ने आकाश,मै माथि खस्न खोस्छ,
कुर्लिएर बग्ने कोशी,मेरै बस्ति पस्न खोस्छ !

समय पनि खै कुनी,मेरै पछी लाग्छ किन,
छाउन खोज्दा बहर,छुरा बनि धस्न खोज्छ !!

आफन्त नि बैरीले झैं,मेरै जरा काट्दै छन्,
मौका मिल्यो कि त यहाँ,सर्पले झैँ डस्न खोज्छ !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *