Skip to content
ArunPoudel-02


मलाई भेट्न भनिकन आउँछे चाँदनी
ढल्की दिन्छ दिन जब छाउँछे चाँदनी
मुटुभित्र हुने माया कसले देखन सक्छ
अँधेरीलाई साँट्दै माया लाउँछे चाँदनी

अरुण पौडेल
गुन्जनगर -४ न्यु लाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *