Skip to content


मन कमलो
आमाको रात-दिन
सन्तानप्रति ।

——————

गीति-कविता
खै कस्ले पढ्छ आज ?
बिग्रियो चाला ।

——————

बोकेर हिंड्छ
सन्तान थरी थरी
यो काठमान्डौ ।

——————

यौटा साँझमा
झरी बनी बर्षंदा
भिजायो खुशी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *