Skip to content


रटी राख्छन् यौटै
सहमति विना छैन नियति
भयो भन्दै गर्छन्
सहमति निकाल्ने सहमति
दुवै फर्केकाछन्
दुईतिर त छत्तीस (३६) सरि ती
त्रिसठ्ठी (६३) झैँ गर्लान्
किन र मुख जोडी सहमति

गोरखापत्र शनिबार
जेठ ७, २०६८

Leave a Reply

Your email address will not be published. Required fields are marked *